पत्रकार न्यौपानेमाथि भएको आक्रमणको वेलायतबाट निन्दा

लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ यूकेले भत्सना गरेको छ । महासंघका अध्यक्ष नरेश खापंगी मगरद्धारा सोमवारजारी विज्ञप्ति मार्फत उक्त भत्सना गरिएको हो । विज्ञप्तिको पूर्णपाठ लण्डन । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि हिजो १८ फेव्रुअरी २०१८ आइतवारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय … Continue reading पत्रकार न्यौपानेमाथि भएको आक्रमणको वेलायतबाट निन्दा